दफा ८ख
दुर्व्यवहार तथा अपमान गर्न वा झुक्यानमा पार्न नहुने
(१) कसैले ज्येष्ठ नागरिकलाई दुर्व्यवहार वा अपमान
गर्न वा गराउन हुँदैन ।
(२) कसैले ज्येष्ठ नागरिकको नाममा रहेको चल, अचल सम्पत्ति लिने, खाने उद्देश्यले वा अन्य प्रयोजनको लागि कुनै किसिमको दबाब दिई वा प्रलोभन वा झुक्यानमा पारी सम्पत्ति लिन वा आफ्नो वा अरु कसैको नाममा राम्नु हुँदैन ।